2082 General
Parties
सरकारले २८ अर्ब ऋण लिएपछि रिसाए हर्क साम्पाङ
Inquiry Nepal
Inquiry Nepal
April 6, 2026 at 7:43 AM
29 views
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सरकारले २८ अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको विषयमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै साम्पाङले यस्तो महत्वपूर्ण निर्णय मुठ्ठीभर मन्त्रीहरूको सहमतिमा मात्र गरिनु लोकतान्त्रिक मूल्य र मान्यता विपरित हुने बताएका हुन् ।  उनले भने, 'चार–पाँच जना मन्त्रीहरू मिलेर देशलाई ऋणको भार बोकाउने निर्णय गर्नु न्यायसंगत छैन। यस्ता विषयमा सार्वभौम संसदमा व्यापक छलफल र अनुमोदन हुनुपर्छ।&...
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सरकारले २८ अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको विषयमा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै साम्पाङले यस्तो महत्वपूर्ण निर्णय मुठ्ठीभर मन्त्रीहरूको सहमतिमा मात्र गरिनु लोकतान्त्रिक मूल्य र मान्यता विपरित हुने बताएका हुन् । उनले भने, 'चार–पाँच जना मन्त्रीहरू मिलेर देशलाई ऋणको भार बोकाउने निर्णय गर्नु न्यायसंगत छैन। यस्ता विषयमा सार्वभौम संसदमा व्यापक छलफल र अनुमोदन हुनुपर्छ।' उनले अर्थमन्त्रीले संसद्‌मा आएर ऋणबारे स्पष्...
parties
election 2082