मत गणनाका लागि अदालतको दुई कोठालाई तार जालीले विभाजन गरिएको छ । तारजालीको पाटेसनमा कर्मचारी भित्रबाहिर गर्नका लागि ढोका बनाइएको छ ।
2082 General
Results
खोटाङमा तारजालीसहितको मतगणनास्थल तयार
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 9:50 PM
49 views
मत गणनाका लागि अदालतको दुई कोठालाई तार जालीले विभाजन गरिएको छ । तारजालीको पाटेसनमा कर्मचारी भित्रबाहिर गर्नका लागि ढोका बनाइएको छ ।
results
election 2082