2082 General
Candidates
आचारसंहिता विपरीत नेताहरूसँगको अन्तर्वार्ता सामाजिक सञ्जालमा राख्दै रतन कार्की
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 9:16 PM
54 views
काठमाडौँ । भ्लगर/कन्टेन्ट क्रिएटर रतन कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गर्दै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूसँगको कुराकानी सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भए पनि कार्कीले नेपाली कांग्रेसका सभापति गगन थापादेखि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रेणु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गाैतम लगायतसँग गरेका अन्तर्वाता फेसबुक, युट्युब र टिकटकमा अपलोड गरेका हुन् । भिडिओमा कमे...
काठमाडौँ । भ्लगर/कन्टेन्ट क्रिएटर रतन कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गर्दै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूसँगको कुराकानी सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भए पनि कार्कीले नेपाली कांग्रेसका सभापति गगन थापादेखि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रेणु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गाैतम लगायतसँग गरेका अन्तर्वाता फेसबुक, युट्युब र टिकटकमा अपलोड गरेका हुन् । भिडिओमा कमेन्ट गर्ने सयाैँ प्रयोगकर्ताले निर्वाचन...
candidates
election 2082