ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
2082 General Candidates

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी

Inquiry Nepal Inquiry Nepal April 5, 2026 at 3:28 PM 59 views
राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छन्।...

राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छन्।

सङ्घीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आइतबार उनलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो।

उनको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी छन्।

candidates election 2082