2082 General
Candidates
हर्क साम्पाङले भने– उपसभामुख पदमा उम्मेदवारी दिन्छौं
Inquiry Nepal
Inquiry Nepal
April 5, 2026 at 11:42 AM
54 views
श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिने तयारी गरेको छ ।  पार्टी अध्यक्ष हर्क साम्पाङले आजको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चाकर्मीहरूसँग बोल्दै महिला उम्मेदवार बनाउने जानकारी दिए । ‘लोकतन्त्रमा उम्मेदवारी दिन पाइन्छ । हामी उम्मेदवारी दिन्छौं । महिला उम्मेदवार उठाउँछौं‚’ उनले भने ।  रास्वपासँग संवाद हुँदैछ ? भन्ने प्रश्नमा उनले जवाफ दिन चाहेनन् ।  

candidates
election 2082