2082 General
Candidates
डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित, प्रतिनिधिसभाबाट औपचारिक घोषणा
Inquiry Nepal
Inquiry Nepal
April 5, 2026 at 11:35 AM
48 views
काठमाडौं – प्रतिनिधि सभा को सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। यसअघि मनोनयन दर्तामा अर्यालको मात्रै उम्मेदवारी परेपछि आज प्रतिनिधिसभाबाट औपचारिक घोषणा गरिएको हो।
काठमाडौं – प्रतिनिधि सभा को सभामुखमा डोलप्रसाद अर्याल (डीपी अर्याल) निर्विरोध निर्वाचित भएका छन्।
आइतबार बसेको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
यसअघि मनोनयन दर्तामा अर्यालको मात्रै उम्मेदवारी परेपछि आज प्रतिनिधिसभाबाट औपचारिक घोषणा गरिएको हो।
candidates
election 2082