2082 General
Candidates
डीपीलाई सभामुखमा प्रस्ताव गर्दै रविले अन्य दललाई दिए धन्यवाद
Inquiry Nepal
Inquiry Nepal
April 5, 2026 at 11:18 AM
47 views
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले सभामुख पदमा निर्वाचित गरियोस् भन्दै पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्यालको नाम प्रस्ताव गरेका छन् ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा कार्यसूची अनुसार सभापति लामिछानेले उक्त प्रस्ताव गरेका हुन् । सो क्रममा उनले सभामुख पदमा अन्य दलबाट कसैको पनि प्रस्ताव नपरेको भन्दै उनले सबैलाई धन्यवाद दिए । ‘उहाँलाई सर्वसम्मत बनाउन सबैले गर्नुभएको मद्दत र राजनीतिक सम्मानमा धन्यवाद दिन्छु‚’ रविले भने । २० चैतमा सभा...
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले सभामुख पदमा निर्वाचित गरियोस् भन्दै पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्यालको नाम प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा कार्यसूची अनुसार सभापति लामिछानेले उक्त प्रस्ताव गरेका हुन् । सो क्रममा उनले सभामुख पदमा अन्य दलबाट कसैको पनि प्रस्ताव नपरेको भन्दै उनले सबैलाई धन्यवाद दिए । ‘उहाँलाई सर्वसम्मत बनाउन सबैले गर्नुभएको मद्दत र राजनीतिक सम्मानमा धन्यवाद दिन्छु‚’ रविले भने । २० चैतमा सभामुख पदको निर्वाचनका लागि मनोनयन दर्ता गर्न...
candidates
election 2082