2082 General
Candidates
डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
April 5, 2026 at 11:41 AM
53 views
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उपसभापति अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । शुक्रबार निर्धारण गरिएको मनोनयनको […]

candidates
election 2082