ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Analysis

चुनावमा हार बेहोरेको नेमकिपाको केन्द्रीय समिति बैठक भक्तपुरमा

Inquiry Nepal Inquiry Nepal April 5, 2026 at 6:16 AM 45 views
 नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को केन्द्रीय समिति बैठक शनिबारदेखि भक्तपुरमा सुरु भएको छ । बैठकको पहिलो दिन पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक प्रशिक्षण दिए । उनले देशको वर्तमान राजनीतिक अवस्था, गत फागुन २१ को निर्वाचन र यसबाट उब्जिएका नयाँ परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई समीक्षात्मक जानकारी गराए । कार्यक्रममा पार्टी केन्द्रीय सचिव प्रेम सुवालले केन्द्रीय समितिको प्रतिवेदन पेस गरे । नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंका अनुसार केन्द्रीय सदस्यहरूले प्रतिवे...
 नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को केन्द्रीय समिति बैठक शनिबारदेखि भक्तपुरमा सुरु भएको छ । बैठकको पहिलो दिन पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक प्रशिक्षण दिए । उनले देशको वर्तमान राजनीतिक अवस्था, गत फागुन २१ को निर्वाचन र यसबाट उब्जिएका नयाँ परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई समीक्षात्मक जानकारी गराए । कार्यक्रममा पार्टी केन्द्रीय सचिव प्रेम सुवालले केन्द्रीय समितिको प्रतिवेदन पेस गरे । नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंका अनुसार केन्द्रीय सदस्यहरूले प्रतिवेदन प्रस्तुत गर्ने क्रम जारी रहेकाले बैठक...
parties election 2082