2082 General
Election
विराट अनुपमको किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 7:51 PM
55 views
पत्रकार एवं लेखक विराट अनुपमद्वारा लिखित किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक भएको छ । मंगलबार काठमाडौंको बानेश्वरस्थित उमोजा क्याफेमा पुस्तक  विमोचन भएको हो ।  किताबबारे बोल्दै प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले अनुपमको यो किताब ऐतिहासिक राजनीतिक सङ्ग्रह भएको बताए ।  उनले कूटनीति र राजनीतिमा गहिरो चासो राख्ने पत्रकार अनुपमले छोटो समयमा महत्त्वपूर्ण दस्तावेज तयार पारेको जानकारी दिए  ।  शिलापत्र  अनलाइनका सम्प...
पत्रकार एवं लेखक विराट अनुपमद्वारा लिखित किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक भएको छ । मंगलबार काठमाडौंको बानेश्वरस्थित उमोजा क्याफेमा पुस्तक विमोचन भएको हो । किताबबारे बोल्दै प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले अनुपमको यो किताब ऐतिहासिक राजनीतिक सङ्ग्रह भएको बताए । उनले कूटनीति र राजनीतिमा गहिरो चासो राख्ने पत्रकार अनुपमले छोटो समयमा महत्त्वपूर्ण दस्तावेज तयार पारेको जानकारी दिए । शिलापत्र अनलाइनका सम्पादक योगेश ढकालले किताबमा पहिलो आमनिर्वाचनको विस्तृ...
election
election 2082