ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election Alert

अर्थमन्त्री वाग्लेको पहिलो साता : नीतिगत सुधार र बजेट निर्माणमा केन्द्रित

Inquiry Nepal Inquiry Nepal April 4, 2026 at 8:59 PM 94 views
 अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेको पहिलो साता नीतिगत सुधार, प्रशासनिक व्यवस्थापन र आगामी बजेटको पूर्वतयारीमा आफूलाई केन्द्रित गरेका छन् । चैत १३ गते पदभार ग्रहण गरेलगत्तै उनले मुलुकको वर्तमान आर्थिक अवस्थाको चित्रण र सुधारका लागि ठोस पहल सुरु गरेका हुन्। पदभार ग्रहणकै दिन वाग्लेले तीनवटा महत्त्वपूर्ण निर्णय गरे। उनले चैत १२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार पार्न र निर्वाचनका बेला गरिएका वाचाहरू कार्यान्वयन गर्न १०० दिने, अर्धवार्षिक र वार्...
 अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेको पहिलो साता नीतिगत सुधार, प्रशासनिक व्यवस्थापन र आगामी बजेटको पूर्वतयारीमा आफूलाई केन्द्रित गरेका छन् । चैत १३ गते पदभार ग्रहण गरेलगत्तै उनले मुलुकको वर्तमान आर्थिक अवस्थाको चित्रण र सुधारका लागि ठोस पहल सुरु गरेका हुन्। पदभार ग्रहणकै दिन वाग्लेले तीनवटा महत्त्वपूर्ण निर्णय गरे। उनले चैत १२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार पार्न र निर्वाचनका बेला गरिएका वाचाहरू कार्यान्वयन गर्न १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउन निर्देशन दिए। यस्तै, उच्चस्तरीय आर्...
election election 2082