2082 General
Parties
महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिलाई कांग्रेसको अभिमुखीकरण [तस्वीरहरू]
Inquiry Nepal
Inquiry Nepal
April 4, 2026 at 3:28 PM
47 views
नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।  पार्टीको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले शनिबार केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण गरेको हो । कार्यक्रम जारी छ । तस्वीरहरू :  

parties
election 2082