ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

राष्ट्रियसभा उपाध्यक्ष र उपसभामुखमा कांग्रेसको दाबी, २५ गतेभित्रै दलको नेता चयन​​

Inquiry Nepal Inquiry Nepal April 3, 2026 at 4:31 PM 39 views
दोस्रो ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा दाबी गर्ने भएको छ । सभामुख पदमा उम्मेदवारी नदिएको कांग्रेसले उपसभामुखमा भने आफ्नो दाबी रहने भन्दै तयारी समेत अगाडि बढाएको छ । उपसभामुख पद प्रमुख प्रतिपक्षी दलले पाउने संवैधानिक स्पिरिट भएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले लोकान्तरलाई बताए । सोही स्पिरिटअनुसार उपसभामुख पदमा कांग्रेसको दाबी रहने उनको भनाइ छ । ‘म्यान्डेटअनुसार उपसभामुख पद प्रमुख प्रतिपक्षीले पाउने हो । हाम्रो त...
दोस्रो ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा दाबी गर्ने भएको छ । सभामुख पदमा उम्मेदवारी नदिएको कांग्रेसले उपसभामुखमा भने आफ्नो दाबी रहने भन्दै तयारी समेत अगाडि बढाएको छ । उपसभामुख पद प्रमुख प्रतिपक्षी दलले पाउने संवैधानिक स्पिरिट भएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले लोकान्तरलाई बताए । सोही स्पिरिटअनुसार उपसभामुख पदमा कांग्रेसको दाबी रहने उनको भनाइ छ । ‘म्यान्डेटअनुसार उपसभामुख पद प्रमुख प्रतिपक्षीले पाउने हो । हाम्रो त्यसमा दाबी रहन्छ,’ उनले भने । हाल ...
candidates election 2082