2082 General
Election
निर्वाचनको दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने, मध्यपूर्वका उडान भने प्रभावित हुनसक्ने
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 9:01 PM
51 views
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबार हुने निर्वाचनका दिन देशभरका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुने जानकारी दिएको छ। प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै निर्वाचनको दिन उडानको अवस्थाबारे स्पष्ट पारेको हो। प्राधिकरणका अनुसार आगामी बिहीबार निर्वाचनको दिन देशभरका सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता अनुसार सञ्चालन गरिनेछन्। यसैगरी, अन्तर्राष्ट्रिय उडानतर्फ मध्यपूर्वी गन्तव्यहरू बाहेकका अन्य सबै उडानहरू नियमित र सामान्य रूपमा सञ्चालन हुने प्राधिकरणले जनाएको छ। मध्यपू...
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबार हुने निर्वाचनका दिन देशभरका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुने जानकारी दिएको छ। प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै निर्वाचनको दिन उडानको अवस्थाबारे स्पष्ट पारेको हो। प्राधिकरणका अनुसार आगामी बिहीबार निर्वाचनको दिन देशभरका सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता अनुसार सञ्चालन गरिनेछन्। यसैगरी, अन्तर्राष्ट्रिय उडानतर्फ मध्यपूर्वी गन्तव्यहरू बाहेकका अन्य सबै उडानहरू नियमित र सामान्य रूपमा सञ्चालन हुने प्राधिकरणले जनाएको छ। मध्यपूर्वी देशहरूका गन्तव्यहरूको उडान सम्बन्...
election
election 2082