ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एमाले केन्द्रीय सचिवालय बैठक सुरु
2082 General Parties Update

एमाले केन्द्रीय सचिवालय बैठक सुरु

Inquiry Nepal Inquiry Nepal April 3, 2026 at 2:48 PM 48 views
<p>काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा सचिवालय बैठक सुरु भएको हो। बैठकमा कार्यवाहक अध्यक्ष बादलको वक्तव्य&#8217;bout छलफल हुने जनाइएको छ। प्रतिनिधि सभाको चैत १९ गतेको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता बादलले जेजनी आन्दोलन र त्यसपछि चुनाव लगायतका विषयमा [&#8230;]</p> <p>The post एमाले केन्द्रीय सचिवालय बैठक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (...

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा सचिवालय बैठक सुरु भएको हो। बैठकमा कार्यवाहक अध्यक्ष बादलको वक्तव्य’bout छलफल हुने जनाइएको छ।

प्रतिनिधि सभाको चैत १९ गतेको बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता बादलले जेजनी आन्दोलन र त्यसपछि चुनाव लगायतका विषयमा विभिन्न पक्ष सहभागी भएको अभिव्यक्ति दिएका थिए।

उनले त्यसमा नेपाली सेना, कर्मचारीतन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको भुमिका रहेको औँल्याएका थिए। त्यसलाई लिएर एमालेमा विवाद उत्पन्न भएको छ।

The post एमाले केन्द्रीय सचिवालय बैठक सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082