ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

सभामुख बन्दै डीपी अर्याल, अन्य दलको परेन उम्मेदवारी

Inquiry Nepal Inquiry Nepal April 3, 2026 at 2:18 PM 47 views
प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल चयन हुने भएका छन् । उनी निर्विरोध सभामुख चयन हुने भएका हुन् । संघीय संसद् सचिवालयले २२ चैतमा हुने सभामुख पदको निर्वाचनका लागि आज मनोनयन कार्यक्रम तय गरेको थियो । ११ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताका लागि आह्वान गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति अर्यालको मात्र उम्मेदवारी परेको हो । यसअघि नेकपा एमालेले सभामुख पदमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिम समयमा भने उम्मेदवारी दिएन । त्यसैले निर्धारित समयमा अर्यालको ...
प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल चयन हुने भएका छन् । उनी निर्विरोध सभामुख चयन हुने भएका हुन् । संघीय संसद् सचिवालयले २२ चैतमा हुने सभामुख पदको निर्वाचनका लागि आज मनोनयन कार्यक्रम तय गरेको थियो । ११ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताका लागि आह्वान गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति अर्यालको मात्र उम्मेदवारी परेको हो । यसअघि नेकपा एमालेले सभामुख पदमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिम समयमा भने उम्मेदवारी दिएन । त्यसैले निर्धारित समयमा अर्यालको मात्र उम्मेदवारी परेपश्चात् उन...
candidates election 2082