ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्नाको सूचना र कार्यक्रम प्रकाशन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Inquiry Nepal Inquiry Nepal April 3, 2026 at 2:34 PM 41 views
सर्वोच्च अदालतले शैक्षिक सत्र शुरू भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना र कार्यक्रम प्रकाशन गर्न/गराउन अन्तरिम आदेश जारी गरेको छ ।​ आयुष बडालसमेतले दायर गरेको रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सरकारको नाममा उक्त अन्तरिम आदेश जारी गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरद्वारा २०८२ चैत ५ मा प्रकाशित सूचनामा वार्षिक परीक्षा सञ्चालन गरी सो को नतिजा प्रकाशनपश्चात् नयाँ...
सर्वोच्च अदालतले शैक्षिक सत्र शुरू भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना र कार्यक्रम प्रकाशन गर्न/गराउन अन्तरिम आदेश जारी गरेको छ ।​ आयुष बडालसमेतले दायर गरेको रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सरकारको नाममा उक्त अन्तरिम आदेश जारी गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरद्वारा २०८२ चैत ५ मा प्रकाशित सूचनामा वार्षिक परीक्षा सञ्चालन गरी सो को नतिजा प्रकाशनपश्चात् नयाँ शैक्षिक सत्र २०८३ शुरू भएपछि भर्ना कार्यक्...
results election 2082