2082 General
Candidates
डीपी प्रतिनिधि सभाको सभामुखमा निर्विराेध निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
April 3, 2026 at 2:44 PM
36 views
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विराेध निर्वाचित भएका छन् । शुक्रबार सभामुख पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अर्यालको मात्रै एकल उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख पदमा एकमात्रै उम्मेदवारी परेकाले चैत्र २२ गते बस्ने प्रतिनिधिसभा बैठकले अर्याललाई निर्विरोध […]

candidates
election 2082