ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता– रवि प्रस्तावक, ३ मन्त्री समर्थक

Inquiry Nepal Inquiry Nepal April 3, 2026 at 11:22 AM 57 views
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले सभामुख पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर अर्यालले शुक्रबार उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । रास्वपाले अर्याललाई सभामुखमा अगाडि सारेको छ । अर्यालको प्रस्तावक पार्टी सभापति रवि लामिछाने छन् भने समर्थकमा अर्का उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, पार्टी महामन्त्री एवं भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र कानून मन्त्री सोविता गौतम रहेका छन् । सभामुखमा उम्मेदवारी मनोनयनका लागि...
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले सभामुख पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर अर्यालले शुक्रबार उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । रास्वपाले अर्याललाई सभामुखमा अगाडि सारेको छ । अर्यालको प्रस्तावक पार्टी सभापति रवि लामिछाने छन् भने समर्थकमा अर्का उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, पार्टी महामन्त्री एवं भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र कानून मन्त्री सोविता गौतम रहेका छन् । सभामुखमा उम्मेदवारी मनोनयनका लागि दिउँसो २ बजेसम्मको समय छुट्ट्याइएको छ...
candidates election 2082