ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

सभामुख निर्वाचन: आज उमेदवारी दर्ता

Inquiry Nepal Inquiry Nepal April 3, 2026 at 8:29 AM 48 views
<p>काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै छ । २२ गते हुने निर्वाचनका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । आजै साढे २ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ । २२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन [&#8230;]</p> <p>The post सभामुख निर्वाचन: आज उमेदवारी दर्ता appeared first on RONB post.</p>

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदै छ । २२ गते हुने निर्वाचनका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

आजै साढे २ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ । २२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ताक्रमअनुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

The post सभामुख निर्वाचन: आज उमेदवारी दर्ता appeared first on RONB post.

candidates election 2082