ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

एमाले संसदीय दलका नेता बादलले बोलेको विषयमा उपाध्यक्ष विष्णु पौडेलको विरोध

Inquiry Nepal Inquiry Nepal April 2, 2026 at 8:21 PM 53 views
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले संसदीय दलका नेता रामबहादुर थापा 'बादल' ले प्रतिनिधि सभामा व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएका छन्।  आजको बैठकमा दलको नेताको हैसियतमा थापाले राखेको विचार पार्टीको स्थापित नीति र मान्यता विपरीत रहेको भन्दै उपाध्यक्ष पौडेलले असन्तुष्टि व्यक्त गरेका हुन् ।  उपाध्यक्ष पौडेलले संसदीय दलका नेताको अभिव्यक्तिले पार्टीको आधिकारिक लाइनलाई प्रतिनिधित्व नगर्ने बताउँदै यस विषयलाई पार्टीको आधिकारिक निकायमा लैजाने स्पष्ट पारे। उनले...
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले संसदीय दलका नेता रामबहादुर थापा 'बादल' ले प्रतिनिधि सभामा व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएका छन्।  आजको बैठकमा दलको नेताको हैसियतमा थापाले राखेको विचार पार्टीको स्थापित नीति र मान्यता विपरीत रहेको भन्दै उपाध्यक्ष पौडेलले असन्तुष्टि व्यक्त गरेका हुन् ।  उपाध्यक्ष पौडेलले संसदीय दलका नेताको अभिव्यक्तिले पार्टीको आधिकारिक लाइनलाई प्रतिनिधित्व नगर्ने बताउँदै यस विषयलाई पार्टीको आधिकारिक निकायमा लैजाने स्पष्ट पारे। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'प्रत...
parties election 2082