2082 General
Candidates
सभामुखमा डिपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय
Inquiry Nepal
Inquiry Nepal
April 2, 2026 at 5:57 PM
50 views
काठमाडौँ। रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखका लागि प्रसताव गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउन सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीको निर्णय अनुसार अर्यालले भोलि मनोनयन दर्ता गराउँदै छन्। सभामुखको निर्वाचन २२ गतेका लागि तोकिएको छ। अर्याल काठमाडौं-९ बाट निर्वाचित सांसद […]
काठमाडौँ।
रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखका लागि प्रसताव गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउन सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीको निर्णय अनुसार अर्यालले भोलि मनोनयन दर्ता गराउँदै छन्। सभामुखको निर्वाचन २२ गतेका लागि तोकिएको छ।
अर्याल काठमाडौं-९ बाट निर्वाचित सांसद हुन्।
candidates
election 2082