ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

संसद्को पहिलो बैठक : रविले मागेको माफीदेखि बादलको गर्जनसम्म

Inquiry Nepal Inquiry Nepal April 2, 2026 at 7:23 PM 42 views
गत २३ र २४ भदौको जेनजी विद्रोहको जगमा भएको निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार सम्पन्न भयो । कार्यसूची अनुसार पहिलो बैठकमा संसद्‌मा उपस्थित दलका नेतासहित स्वतन्त्र सांसदसम्मले धारणा राखे । दलको संख्या र ‘हैसियत’को आधारमा विभाजन भएको समयमा दलबाट बोल्नेहरूले आफ्ना धारणा राखे । बैठकको शुरूआतमै संसद्को तेस्रो शक्ति नेकपा एमालेले समय लिएर आकस्मिक विषयको उठान गर्‍यो ।  विशेषगरी आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक...
गत २३ र २४ भदौको जेनजी विद्रोहको जगमा भएको निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार सम्पन्न भयो । कार्यसूची अनुसार पहिलो बैठकमा संसद्‌मा उपस्थित दलका नेतासहित स्वतन्त्र सांसदसम्मले धारणा राखे । दलको संख्या र ‘हैसियत’को आधारमा विभाजन भएको समयमा दलबाट बोल्नेहरूले आफ्ना धारणा राखे । बैठकको शुरूआतमै संसद्को तेस्रो शक्ति नेकपा एमालेले समय लिएर आकस्मिक विषयको उठान गर्‍यो ।  विशेषगरी आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विषयमा एमालेले विरोध जनायो । एमाल...
parties election 2082