2082 General
Parties
सिंहदरबारबाट प्रतिनिधिसभाको पहिलो बैठक– LIVE
Inquiry Nepal
Inquiry Nepal
April 2, 2026 at 2:19 PM
43 views
प्रतिनिधिसभाको पहिलो बैठक शुरू भएको छ । फागुन २१ मा सम्पन्न निर्वाचनबाट चुनिएका सांसदहरूको पहिलो बैठक बसेको हो । आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित दलका शीर्ष नेताहरूले बोल्ने कार्यसूची छ । बैठकमा केही अध्यादेश पनि प्रस्तुत हुनेछन् ।

parties
election 2082