2082 General
Commission
राष्ट्रिय हितमा सरकारलाई सहयोग हुने छ : सांसद आङ्देम्बे
Inquiry Nepal
Inquiry Nepal
April 2, 2026 at 3:30 PM
87 views
काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले राष्ट्रिय हितको विषयमा सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले सरकारले समग्रमा सुशासन र प्रगतिशील यात्रामा ध्यान केन्द्रित गर्नुपर्ने बताए।  साथै उनले निर्वाचन प्रक्रिया सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका निर्वाचन आयोग र प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद व्यक्त गरे।

commission
election 2082