ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

रास्वपाबाट सभापति लामिछानेसहित अरू दलका यी शीर्ष नेताले गर्दैछन् संसद्‌मा सम्बोधन

Inquiry Nepal Inquiry Nepal April 2, 2026 at 12:05 PM 46 views
निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठकको शुरूआतमा विभिन्न दलका शीर्ष/संसदीय दलका नेताले सम्बोधन गर्ने तयारी छ । दलका नेता तथा स्वतन्त्र सांसदले दलीय आधारमा सम्बोधन गर्ने तयारी रहेको संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सभापति रवि लामिछानेले नै बैठकमा सम्बोधन गर्नेछन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको दोस्रो ठूलो ...
निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठकको शुरूआतमा विभिन्न दलका शीर्ष/संसदीय दलका नेताले सम्बोधन गर्ने तयारी छ । दलका नेता तथा स्वतन्त्र सांसदले दलीय आधारमा सम्बोधन गर्ने तयारी रहेको संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सभापति रवि लामिछानेले नै बैठकमा सम्बोधन गर्नेछन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको दोस्रो ठूलो पार्टी कांग्रेस संसदीय दलको नेता चयन ह...
parties election 2082