ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

के बालेन सरकारले डिजिटल नेपाल र समृद्धिको सपना साकार पार्ला ?

Inquiry Nepal Inquiry Nepal April 2, 2026 at 12:27 PM 58 views
नेपालको विगत दशकौंदेखि राजनीतिक अस्थिरताको चक्रमा फसेको छ । दुई दशकअघि राजतन्त्र अन्त्य भएपछि जनतामा विकासको नयाँ उमंग थियो । तर त्यो उत्साहले सबै दृष्टिकोणबाट हेर्दा अपेक्षित परिणाम दियो भनेर भन्न सकिँदैन । परिवर्तन नभएको होइन, तर राजनीतिक नेतृत्वले भने जस्तो छलाङ मुलुकले मार्न सकेन । गणतन्त्र नेपालमा सर्वोच्च जनादेश प्राप्त गरेको नेकपा माओवादीले पनि विकासको गति दिन सकेन । केही वर्षपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले चुनावी गठबन्धन गरे र निर्वाचनपछि पार्टी एकीकरण गर्ने वाचा गरे । उ...
नेपालको विगत दशकौंदेखि राजनीतिक अस्थिरताको चक्रमा फसेको छ । दुई दशकअघि राजतन्त्र अन्त्य भएपछि जनतामा विकासको नयाँ उमंग थियो । तर त्यो उत्साहले सबै दृष्टिकोणबाट हेर्दा अपेक्षित परिणाम दियो भनेर भन्न सकिँदैन । परिवर्तन नभएको होइन, तर राजनीतिक नेतृत्वले भने जस्तो छलाङ मुलुकले मार्न सकेन । गणतन्त्र नेपालमा सर्वोच्च जनादेश प्राप्त गरेको नेकपा माओवादीले पनि विकासको गति दिन सकेन । केही वर्षपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले चुनावी गठबन्धन गरे र निर्वाचनपछि पार्टी एकीकरण गर्ने वाचा गरे । उनीहरूले ऐतिहासिक बहुमत प्राप्त...
parties election 2082