ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
2082 General Parties Update

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन

Inquiry Nepal Inquiry Nepal April 2, 2026 at 10:45 AM 53 views
<p>काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको नेतामा डा. प्रेम दंगाललाई चयन गरेको छ । संघीय संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को प्रस्तावमा उनी सर्वसम्मतरुपमा चयन भएको जनाइएको छ । डा. दंगाल हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका हुन् । उनी एमालेनिकट अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत हुन् ।</p> <p>The post एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepal...

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको नेतामा डा. प्रेम दंगाललाई चयन गरेको छ ।

संघीय संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को प्रस्तावमा उनी सर्वसम्मतरुपमा चयन भएको जनाइएको छ ।

डा. दंगाल हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका हुन् । उनी एमालेनिकट अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत हुन् ।

The post एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082