2082 General
Parties
Alert
प्रलोपाको अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा
Inquiry Nepal
Inquiry Nepal
April 2, 2026 at 10:57 AM
76 views
काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले राजीनामा दिएका छन् । उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा बुझाएका हुन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)ले नेकपा (एकीकृत समाजवादी)सहितका दलसँग एकता गरेपछि उनले पार्टी छाडेर प्रलोपा बनाएका हुन् । राजीनामा दिए पनि स्वीकृत भइनसकेको बताइएको छ । फागुन २१ […]

parties
election 2082