2082 General
Results
Result
अब परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण, एसईईको नतिजा महिना दिनमै आउने
Inquiry Nepal
Inquiry Nepal
April 1, 2026 at 7:49 PM
57 views
भोलि चैत १९ गतेदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरू हुँदैछ । यस वर्षको एसईई परीक्षा व्यवस्थापन, नतिजा प्रकाशन र कार्यप्रणालीका दृष्टिले केही नयाँ अभ्याससहित सञ्चालन हुन लागेको छ । देशभरका १ हजार ९६६ परीक्षा केन्द्रबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ भने प्रश्नपत्रहरू सम्बन्धित सुरक्षा निकायका युनिटहरूमा सुरक्षित रूपमा पुयाइसकिएको छ । यस वर्षको एसईईमा मुख्य परिवर्तनको रूपमा परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच...
भोलि चैत १९ गतेदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरू हुँदैछ । यस वर्षको एसईई परीक्षा व्यवस्थापन, नतिजा प्रकाशन र कार्यप्रणालीका दृष्टिले केही नयाँ अभ्याससहित सञ्चालन हुन लागेको छ । देशभरका १ हजार ९६६ परीक्षा केन्द्रबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ भने प्रश्नपत्रहरू सम्बन्धित सुरक्षा निकायका युनिटहरूमा सुरक्षित रूपमा पुयाइसकिएको छ । यस वर्षको एसईईमा मुख्य परिवर्तनको रूपमा परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गर्ने व्यवस्था लागू गरिएको छ । विगत...
results
election 2082