ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

बहुमतको सरकारले काम गर्न चाहेअनुसार महासंघको भूमिका सशक्त हुनुपर्छ : शिवप्रसाद घिमिरे

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 8:00 PM 49 views
उद्योगी तथा व्यवसायीहरू नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा व्यस्त छन् । यही चैत २९ र ३० गते काठमाडौंमा हुने महासङ्घको ६० औं वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वको चयनका लागि व्यवसायीहरू होमिएका छन् । महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाल यही चैतको अन्तिम साता बिदा हुँदैछन् । महासङ्घको विधानअनुसार ढकाल बिदा भएसँगै अहिलेका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । अन्य पदाधिकारीका लागि निर्वाचन हुनेछ । अञ्जन ...
उद्योगी तथा व्यवसायीहरू नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा व्यस्त छन् । यही चैत २९ र ३० गते काठमाडौंमा हुने महासङ्घको ६० औं वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वको चयनका लागि व्यवसायीहरू होमिएका छन् । महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाल यही चैतको अन्तिम साता बिदा हुँदैछन् । महासङ्घको विधानअनुसार ढकाल बिदा भएसँगै अहिलेका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । अन्य पदाधिकारीका लागि निर्वाचन हुनेछ । अञ्जन श्रेष्ठको प्यानलबाट वस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरे छन् ।...
candidates election 2082