ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सभामुखको निर्वाचन २२ गते गर्ने सहमति, २० गते मनोनयन दर्ता हुने
2082 General Candidates

सभामुखको निर्वाचन २२ गते गर्ने सहमति, २० गते मनोनयन दर्ता हुने

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 3:54 PM 50 views
काठमाडौँ। प्रतिनिधि सभाको सभामुख निर्वाचन यही चैत २२ गते हुने भएको छ। सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन २२ गते गर्ने निर्णय गरेको हो।सहभागी एक नेताले जानकारी दिए अनुसार, मनोनयन दर्ताको समय २० गते निर्धारण गरिएको छ।

काठमाडौँ।

प्रतिनिधि सभाको सभामुख निर्वाचन यही चैत २२ गते हुने भएको छ। सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन २२ गते गर्ने निर्णय गरेको हो।
सहभागी एक नेताले जानकारी दिए अनुसार, मनोनयन दर्ताको समय २० गते निर्धारण गरिएको छ।

candidates election 2082