ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एमाले संसदीय दलको नेतामा बादल
2082 General Parties Update

एमाले संसदीय दलको नेतामा बादल

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 5:16 PM 46 views
<p>काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ चयन भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि भएको संसदीय दलको नेतामा माओवादी पृष्ठभूमिका बादल चयन भएका हुन् । समानुपातिक सांसद निर्वाचित उनी एमालेका उपाध्यक्ष पनि हुन् । संसदीय दलको नेतामा युवा नेता एवं इलाम क्षेत्र नं २ बाट निर्वाचित सुहाङ नेम्वाङले [&#8230;]</p> <p>The post एमाले संसदीय दलको नेतामा बादल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com -...


काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ चयन भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि भएको संसदीय दलको नेतामा माओवादी पृष्ठभूमिका बादल चयन भएका हुन् । समानुपातिक सांसद निर्वाचित उनी एमालेका उपाध्यक्ष पनि हुन् ।

संसदीय दलको नेतामा युवा नेता एवं इलाम क्षेत्र नं २ बाट निर्वाचित सुहाङ नेम्वाङले दाबी गरेका थिए । तर उनको पक्षमा प्रस्ताव र समर्थक नै नभेटिएपछि बादल सर्वसम्मत भएका हुन् । एमाले नेताहरुले भने सुहाङलाई समर्थन गर्नुपर्ने भन्दै अडान कायम राख्दै आइरहेका थिए ।

बादल १० वर्षे सशस्त्र माओवादी द्वन्द्वमा सक्रियतापूर्वक लागेका नेता हुन् । उनी २०७७ सालमा नेकपा विभाजनपछि आङ्खनो पुरानो लिगेसी माओवादी छाडेर एमालेतिर लागेका थिए ।

The post एमाले संसदीय दलको नेतामा बादल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082