2082 General
Candidates
एमाले संसदीय दलको नेता चयनका लागि निर्वाचन, बादल र सुहाङ भिड्ने
Inquiry Nepal
Inquiry Nepal
April 1, 2026 at 3:42 PM
49 views
नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुने भएको छ । सहमति जुट्न नसकेपछि निर्वाचनबाट दलको नेता चयन गर्न लागिएको हो । त्यसका लागि प्रक्रिया शुरू भइसकेको निर्वाचन संयोजक निरज आचार्यले लोकान्तरलाई जानकारी दिए 'अपराह्न ४ बजेसम्म मनोनयन दर्ताका लागि समय दिइएको छ,' आचार्यले भने, 'रामबहादुर थापा बादलको तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।' सुहाङ नेम्वाङले पनि उम्मेदवारी दर्ताका लागि फारम लगेको उनले जानकारी दिए । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अध...
नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुने भएको छ । सहमति जुट्न नसकेपछि निर्वाचनबाट दलको नेता चयन गर्न लागिएको हो । त्यसका लागि प्रक्रिया शुरू भइसकेको निर्वाचन संयोजक निरज आचार्यले लोकान्तरलाई जानकारी दिए 'अपराह्न ४ बजेसम्म मनोनयन दर्ताका लागि समय दिइएको छ,' आचार्यले भने, 'रामबहादुर थापा बादलको तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।' सुहाङ नेम्वाङले पनि उम्मेदवारी दर्ताका लागि फारम लगेको उनले जानकारी दिए । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अध्यक्षसहित सबै पदाधिकारी पराजि...
candidates
election 2082