ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

कांग्रेसको अनुशासन समितिमा ५०७ उजुरी, सोध्यो ७ दिने स्पष्टीकरण

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 4:01 PM 50 views
नेपाली कांग्रेसले अनुशासन उल्लङ्घन गरेको आरोप लागेका व्यक्तिहरूलाई ७ दिने स्पष्टीकरण सोधेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनीहरूलाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको समिति संयोजक तारामान गुरुङले जानकारी दिए । उनका अनुसार समितिमा गत फागुन २१ गते भएको चुनावको विषयमा ५०७ वटा उजुरी परेको छ ।  'पार्टीको विरुद्ध गएर स्वतन्त्र उम्मेदवार बनेका, प्...
नेपाली कांग्रेसले अनुशासन उल्लङ्घन गरेको आरोप लागेका व्यक्तिहरूलाई ७ दिने स्पष्टीकरण सोधेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनीहरूलाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको समिति संयोजक तारामान गुरुङले जानकारी दिए । उनका अनुसार समितिमा गत फागुन २१ गते भएको चुनावको विषयमा ५०७ वटा उजुरी परेको छ ।  'पार्टीको विरुद्ध गएर स्वतन्त्र उम्मेदवार बनेका, प्रस्तावक तथा समर्थक बसेका, पार्टी उम्मेदवारविरुद्ध प्रचार-...
candidates election 2082