2082 General
Parties
फ्याक्टचेक: सोबिता गौतमले जनजातिको अपमान गरेको भन्दै तोडमोड गरिएको भ्रामक भिडिओ भाइरल
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 5:46 PM
42 views
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गौतमले थारू र गुरुङ समुदायलाई निर्वाचनको समयमा ‘बिक्ने’ समूदाय भएको बताएको दाबी सहितको एक भिडिओ क्लिप भाइरल भइरहेको छ । थारू र गुरुङ समुदाय सोझो भएको र पैसामा बिक्ने समुदाय रहेको भन्दै उनले टिप्पणी गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको हो ।  तर टेकपाना फ्याक्ट चेक डेक्सको अनुसन्धानका क्रममा उक्त दाबी भ्रामक रहेको पाइएको छ । एउटै कुरामा अडिग रहने इमान्दार समाज भएकाले राजनीतिम...
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोबिता गौतमले थारू र गुरुङ समुदायलाई निर्वाचनको समयमा ‘बिक्ने’ समूदाय भएको बताएको दाबी सहितको एक भिडिओ क्लिप भाइरल भइरहेको छ । थारू र गुरुङ समुदाय सोझो भएको र पैसामा बिक्ने समुदाय रहेको भन्दै उनले टिप्पणी गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको हो । तर टेकपाना फ्याक्ट चेक डेक्सको अनुसन्धानका क्रममा उक्त दाबी भ्रामक रहेको पाइएको छ । एउटै कुरामा अडिग रहने इमान्दार समाज भएकाले राजनीतिमा यो समूदाय (गुरुङ, थारू) को फाइद...
parties
election 2082