ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
एमाले संसदीय दलको नेतामा बादल सर्वसम्मत (तस्बिरहरू)
2082 General Parties

एमाले संसदीय दलको नेतामा बादल सर्वसम्मत (तस्बिरहरू)

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 5:02 PM 44 views
काठमाडौं– नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादल प्रतिनिधि सभा संसदीय दलको नेतामा चयन भएका छन् । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित युवा नेता सुहाङ नेम्बाङले चुनावी प्रतिस्पर्धाका लागि चुनौती दिए पनि उनको प्रस्ताव र समर्थक बस्न कोही सांसद तयार नहुँदा बादल सर्वसम्मत भएका हुन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

parties election 2082