ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति, २० गते मनोनयन दर्ता

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 3:29 PM 49 views
प्रतिनिधिसभाको सभामुख चयनका लागि यही चैत २२ गते आइतबार निर्वाचन गर्ने सहमति भएको छ । प्रतिनिधिसभाको पहिलो बैठकको पूर्वसन्ध्यामा बुधबार बसेको सर्वदलीय बैठकमा यस्तो सहमति जुटेको हो । दलहरूबीच बिहीबार बस्ने पहिलो बैठकमा सभामुख निर्वाचनको विषयमा प्रस्ताव ल्याउने सहमति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं सांसद कबिन्द्र बुर्लाकोटीका अनुसार, सभामुखको निर्वाचनका लागि २० गते मनोनयन दर्ता गर्ने र २२ गते निर्वाचन गर्ने गरी तालिका ल्याउने सहमति भएको छ । यसैगरी, संसदीय समितिहरूमा सकेसम्म ...
प्रतिनिधिसभाको सभामुख चयनका लागि यही चैत २२ गते आइतबार निर्वाचन गर्ने सहमति भएको छ । प्रतिनिधिसभाको पहिलो बैठकको पूर्वसन्ध्यामा बुधबार बसेको सर्वदलीय बैठकमा यस्तो सहमति जुटेको हो । दलहरूबीच बिहीबार बस्ने पहिलो बैठकमा सभामुख निर्वाचनको विषयमा प्रस्ताव ल्याउने सहमति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं सांसद कबिन्द्र बुर्लाकोटीका अनुसार, सभामुखको निर्वाचनका लागि २० गते मनोनयन दर्ता गर्ने र २२ गते निर्वाचन गर्ने गरी तालिका ल्याउने सहमति भएको छ । यसैगरी, संसदीय समितिहरूमा सकेसम्म सबै दलको प्रतिनिधित्व ...
candidates election 2082