ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

मौन अवधिमा पनि फेसबुकमार्फत भटाभट आफ्ना उम्मेदवारका लागि भोट माग्दै एमाले नेता अन्सारी

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 7:32 PM 44 views
काठमाडौँ । नेकपा (एमाले) का नेता अबुल हुसेन अन्सारीले निर्वाचन मौन अवधिमा पनि सामाजिक सञ्जालमार्फत एमाले उम्मेदवारहरूको पक्षमा भोट मागिरहेको पाइएको छ । सोमबार राति १२ बजेदेखि सुरु भएको मौन अवधिपछि मात्रै उनले २६ ओटा पोस्ट/शेयर गरेका छन्, जसमध्ये अधिकांश निर्वाचन र एमालेसँग सम्बन्धित छन् । यसअन्तर्गत उनले एमाले उम्मेदवारहरूका पोस्टरहरू अपलोड गर्दै सूर्य चिन्हमा भोट मागेका छन् । यस्तो गतिविधिले निर्वाचन आचारसंहिता, २०८२ को ठाडो उल्लंघन गरेको देखिन्छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको दफा...
काठमाडौँ । नेकपा (एमाले) का नेता अबुल हुसेन अन्सारीले निर्वाचन मौन अवधिमा पनि सामाजिक सञ्जालमार्फत एमाले उम्मेदवारहरूको पक्षमा भोट मागिरहेको पाइएको छ । सोमबार राति १२ बजेदेखि सुरु भएको मौन अवधिपछि मात्रै उनले २६ ओटा पोस्ट/शेयर गरेका छन्, जसमध्ये अधिकांश निर्वाचन र एमालेसँग सम्बन्धित छन् । यसअन्तर्गत उनले एमाले उम्मेदवारहरूका पोस्टरहरू अपलोड गर्दै सूर्य चिन्हमा भोट मागेका छन् । यस्तो गतिविधिले निर्वाचन आचारसंहिता, २०८२ को ठाडो उल्लंघन गरेको देखिन्छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको दफा १७ मा मौन अवधिसम्बन्धी...
candidates election 2082