ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

चुनावी प्रतिबद्धतामा आर्थिक पक्ष

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 6:48 PM 50 views
मुलुक अहिले चुनावी चटारोमा छ । कसैले आफ्ना प्रतिस्पर्धीलाई कमजोर देखाउँदै आफूलाई अब्बल सावित गर्न खोज्दै छ भने कसैले पुरानाले केही गर्न सकेनन्, अब नयाँलाई अवसर दिनुपर्छ भन्ने तर्क अघि सारेका छन् । कतै प्रतिशोध, कतै आत्मीयता, कतै ‘नमस्कार’ त कतै भलाकुसारी गर्दै उम्मेदवारहरू यतिबेला जनतामाझ पुगेका छन् । शायद लोकतन्त्रको सबल पक्ष नै चुनाव हो । एकातिर सत्ता र शक्तिप्राप्तिको मोह, अर्कोतिर विकास र समृद्धिको सपना यिनै आयाम वरिपरि घुम्ने चुनाव लोकतान्त्रिक अभ्यास हो, जुन चाडपर्वसरह आवधिक रू

candidates election 2082