ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
देउवा–कोइराला समूहको बैठक पुनः आज पनि हुँदै
2082 General Parties

देउवा–कोइराला समूहको बैठक पुनः आज पनि हुँदै

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 10:46 AM 45 views
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। मंगलबार नेताहरूको धारणा राख्ने क्रम नसकिएकाले बैठकलाई निरन्तरता दिइएको हो। बैठक दिउँसो १ बजे सुरु हुने बताइएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा मंगलबार बसेको बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक अवस्था र निर्वाचन […]

काठमाडौँ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। मंगलबार नेताहरूको धारणा राख्ने क्रम नसकिएकाले बैठकलाई निरन्तरता दिइएको हो। बैठक दिउँसो १ बजे सुरु हुने बताइएको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा मंगलबार बसेको बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक अवस्था र निर्वाचन समीक्षाबारे छलफल भइरहेको नेता बद्री पाण्डेले जानकारी दिएका छन्।

parties election 2082