ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एमाले संसदीय दलको बैठक बस्दै, दलको नेता चयन हुने
2082 General Parties Update

एमाले संसदीय दलको बैठक बस्दै, दलको नेता चयन हुने

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 10:33 AM 61 views
<p>काठमाडौं । नेकपा एमालको संसदीय दलको बैठक आज बुधबार बिहान ११ बजे बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना रहेको जनाइएको छ । एमालेका सबैजसो पदाधिकारी निर्वाचनमा पराजित बनेकाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेता चुनिने सम्भावना बढी छ । थापा [&#8230;]</p> <p>The post एमाले संसदीय दलको बैठक बस्दै, दलको नेता चयन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDai...

काठमाडौं । नेकपा एमालको संसदीय दलको बैठक आज बुधबार बिहान ११ बजे बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना रहेको जनाइएको छ ।

एमालेका सबैजसो पदाधिकारी निर्वाचनमा पराजित बनेकाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेता चुनिने सम्भावना बढी छ । थापा समानुपातिक तर्फबाट सांसद निर्वाचित भएका हुन् । तर, कतिपय एमालेकै नेताहरुले भने संसदीय दलको नेता युवालाई बनाउनुपर्ने सुझाव दिँदै त्यसको लागि सुहाङ नेम्बाङ उपयुक्त हुने तर्क गरेका छन् ।

भोलि बिहीबारदेखि संसद्को अधिवेशन सुरु हुँदैछ ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिक तर्फ १६ सिटसहित २५ सिट जितेको छ ।

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले सांसदहरुलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका ’boutमा जानकारी गराउने छन् ।

The post एमाले संसदीय दलको बैठक बस्दै, दलको नेता चयन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082