ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

संसद अधिवेशनअघि एमाले संसदीय दलको बैठक आज

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 7:55 AM 58 views
नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । भोलिदेखि सुरु हुने संसद अधिवेशनलाई लक्षित गर्दै बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने सम्भावना रहेको छ । पार्टीका पूर्व उपाध्यक्ष तथा सांसद गुरु बरालका अनुसार बैठक दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जित्दै कुल २५ सांसद सुनिश्चित गरेको छ । बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति तथा संसदमा निर्वाह गर्न...
नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । भोलिदेखि सुरु हुने संसद अधिवेशनलाई लक्षित गर्दै बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने सम्भावना रहेको छ । पार्टीका पूर्व उपाध्यक्ष तथा सांसद गुरु बरालका अनुसार बैठक दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जित्दै कुल २५ सांसद सुनिश्चित गरेको छ । बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति तथा संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जान...
parties election 2082