ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

प्रदेश सांसदलाई निर्वाचनको त्रास- अर्को बजेट बनाउन नपाउने भन्दै टुक्रे योजना हाल्न दबाब !

Inquiry Nepal Inquiry Nepal April 1, 2026 at 8:41 AM 49 views
कोशी प्रदेशका सांसदहरूमा अहिले निर्वाचनको डर देखिएको छ । वर्तमान सरकारको कार्यकाल अझै डेढ वर्षभन्दा बढी बाँकी छ, तर सांसदहरूमा भने अहिल्यै ढुकढुकी बढेको छ । वर्तमान सरकारले स्थानीय तहसँगै प्रदेशको चुनाव पनि चाँडै गराउन सक्ने भन्दै उनीहरू चुनाव केन्द्रित बजेट बनाउनेमा हतारोमा छन् । कोशी प्रदेशका सांसद अहिले रणनीतिक र दीर्घकालीन विकासका योजनाभन्दा पनि चुनाव लक्षित साना र टुक्रे बजेट हात पार्न मरिहत्ते गरिरहेका छन् ।  प्रदेशसभामा नीति निर्माणको बहस हुनुपर्नेमा उनीहरू वडा अध्यक्षलेजस्तै ...
कोशी प्रदेशका सांसदहरूमा अहिले निर्वाचनको डर देखिएको छ । वर्तमान सरकारको कार्यकाल अझै डेढ वर्षभन्दा बढी बाँकी छ, तर सांसदहरूमा भने अहिल्यै ढुकढुकी बढेको छ । वर्तमान सरकारले स्थानीय तहसँगै प्रदेशको चुनाव पनि चाँडै गराउन सक्ने भन्दै उनीहरू चुनाव केन्द्रित बजेट बनाउनेमा हतारोमा छन् । कोशी प्रदेशका सांसद अहिले रणनीतिक र दीर्घकालीन विकासका योजनाभन्दा पनि चुनाव लक्षित साना र टुक्रे बजेट हात पार्न मरिहत्ते गरिरहेका छन् ।  प्रदेशसभामा नीति निर्माणको बहस हुनुपर्नेमा उनीहरू वडा अध्यक्षलेजस्तै साना योजनामा कसरी बजेट प...
parties election 2082