2082 General
Parties
Analysis
एमालेले ओली पक्राउविरुद्ध राजनीतिक र कानूनी प्रतिवाद जारी राख्ने
Inquiry Nepal
Inquiry Nepal
March 31, 2026 at 3:50 PM
63 views
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको राजनीतिक तथा कानूनी प्रतिवाद जारी राख्ने निर्णय गरेको छ । साथै, निर्वाचनको समीक्षा र आन्दोलनका थप कार्यक्रम तय गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत गरेको छ । पार्टी मुख्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले निकट भविष्यमै केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । साथै, एमाले आगामी वैशाख १२ गते राजधानी काठमाडौंमा विशाल सभा तथा प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । त्यसअघि चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित वृहत् भेला...
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको राजनीतिक तथा कानूनी प्रतिवाद जारी राख्ने निर्णय गरेको छ । साथै, निर्वाचनको समीक्षा र आन्दोलनका थप कार्यक्रम तय गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत गरेको छ । पार्टी मुख्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले निकट भविष्यमै केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । साथै, एमाले आगामी वैशाख १२ गते राजधानी काठमाडौंमा विशाल सभा तथा प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । त्यसअघि चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित वृहत् भेला गर्ने, २८ गते सबै पालिक...
parties
election 2082