2082 General
Parties
देउवा-शेखर पक्षको भेलामा पूर्णबहादुर : समानुपातिकमा नाम हेरफेर गरियो, अन्यायमा परेकाहरू अदालत गएका छन्
Inquiry Nepal
Inquiry Nepal
March 31, 2026 at 4:09 PM
32 views
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीमा विशेष महाधिवेशन पक्षधरले फेरबदल गरेको दाबी गरेका छन् । काठमाडौंको धुम्बाराहीमा देउवा-शेखर पक्षले मंगलबार आयोजना गरेको भेलामा उनले समानुपातिक सूचीमा पिछडिएको क्षेत्रमा एक नम्बरको नाम हटाएर कलस्टरमै नभएको नाम राखिएको बताएका हुन् । 'विशेष महाधिवेशन वालाले समानुपातिकमा पिछडिएको क्षेत्रमा एक नम्बरको विद्या तिमिल्सिनाको...
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीमा विशेष महाधिवेशन पक्षधरले फेरबदल गरेको दाबी गरेका छन् । काठमाडौंको धुम्बाराहीमा देउवा-शेखर पक्षले मंगलबार आयोजना गरेको भेलामा उनले समानुपातिक सूचीमा पिछडिएको क्षेत्रमा एक नम्बरको नाम हटाएर कलस्टरमै नभएको नाम राखिएको बताएका हुन् । 'विशेष महाधिवेशन वालाले समानुपातिकमा पिछडिएको क्षेत्रमा एक नम्बरको विद्या तिमिल्सिनाको नाम हटाएर कलस्टरमै नाम नभएको पुरुष खस/आर्य कोटाको ७ ...
parties
election 2082