2082 General
Parties
कोशीका सांसदसँगको छलफलमा बालेनले भने– कसैलाई काखा र पाखा गर्दिनँ
Inquiry Nepal
Inquiry Nepal
March 30, 2026 at 7:56 PM
36 views
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको अर्थतन्त्र तथा विकास आयोजनाका विषयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा कोशी प्रदेशका विभिन्न जिल्लाका आयोजना र बजेटको प्राथमिकीकरणका विषयमा प्रधानमन्त्रीले सांसदहरूसँग प्रत्यक्ष सुझाव मागेका हुन् । छलफलका क्रममा मोरङ क्षेत्र नम्बर ३ का सांसद गणेश कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको सुकुम्वासी समस्या र जग्गाको स्वामित्वसम्बन्धी विवादलाई मुख्य एजेन्डाका र...
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको अर्थतन्त्र तथा विकास आयोजनाका विषयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा कोशी प्रदेशका विभिन्न जिल्लाका आयोजना र बजेटको प्राथमिकीकरणका विषयमा प्रधानमन्त्रीले सांसदहरूसँग प्रत्यक्ष सुझाव मागेका हुन् । छलफलका क्रममा मोरङ क्षेत्र नम्बर ३ का सांसद गणेश कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको सुकुम्वासी समस्या र जग्गाको स्वामित्वसम्बन्धी विवादलाई मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरेका थिए । कार्कीले मोरङ–३ ...
parties
election 2082