ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

संविधान संशोधन बहसपत्र तयार गर्न असिम शाहको संयोजकत्वमा समिति गठन

Inquiry Nepal Inquiry Nepal March 30, 2026 at 6:24 PM 42 views
सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसांसद समेत रहेका शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न समिति गठन गर्ने निर्णय गरेको हो । सो समितिमा संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता रहने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सर्वदलीय सहमतिका आधारमा संविधान संशोधनका लागि यो समिति बनाउने निर्णय भएको उनले बताए । र...
सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसांसद समेत रहेका शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न समिति गठन गर्ने निर्णय गरेको हो । सो समितिमा संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता रहने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सर्वदलीय सहमतिका आधारमा संविधान संशोधनका लागि यो समिति बनाउने निर्णय भएको उनले बताए । रास्वपाले चुनावमा जारी गरेको...
parties election 2082