ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

बालेन सरकारलाई फेडेनको बधाई, गैरसरकारी संस्थाको सुशासन र सुधारका पक्षमा पनि काम गर्न आग्रह

Inquiry Nepal Inquiry Nepal March 30, 2026 at 5:00 PM 51 views
लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल (फेडेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचनमा प्राप्त अभूतपूर्व जनमतका लागि बधाई दिएको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ सरकार स्थिर र पूर्ण कार्यकालसम्म सञ्चालन हुने विश्वास व्यक्त गरेको छ । साथै, उसले जनअपेक्षा अनुसार सफल कार्यसम्पादन गर्ने अपेक्षा समेत व्यक्त गरेको छ । महासंघले नेपालमा ठूलो संख्यामा गैरसरकारी संस्था क्रियाशील रहेको र तिनले विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेको उल्लेख गरेको छ । महासंघका अध्यक्...
लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपाल (फेडेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचनमा प्राप्त अभूतपूर्व जनमतका लागि बधाई दिएको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ सरकार स्थिर र पूर्ण कार्यकालसम्म सञ्चालन हुने विश्वास व्यक्त गरेको छ । साथै, उसले जनअपेक्षा अनुसार सफल कार्यसम्पादन गर्ने अपेक्षा समेत व्यक्त गरेको छ । महासंघले नेपालमा ठूलो संख्यामा गैरसरकारी संस्था क्रियाशील रहेको र तिनले विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेको उल्लेख गरेको छ । महासंघका अध्यक्ष डिल्लीराम गिरी र महासचिव मनोज कुम...
parties election 2082