2082 General
Parties
बालेनले 'समय आउनेछ' भनेका थिए- अन्तत: आयो, पक्राउ परिन् रेखा शर्मा
Inquiry Nepal
Inquiry Nepal
March 30, 2026 at 9:44 AM
44 views
नेकपा (एमाले) बाट लुम्बिनी प्रदेशसभा सदस्य बनेकी रेखा शर्मा बालिकालाई घरेलु कामदारका रूपमा यातना दिएको आरोपमा पक्राउ परेकी छन् । १४ वर्षीया नाबालिकालाई घरमै ६ वर्षदेखि शोषण गरेको शर्मामाथि आरोप छ । दाङकी शर्मा दलित कोटाबाट लुम्बिनी प्रदेशसभामा एमालेकी समानुपातिक सांसद हुन् । दाङ तुलसीपुर निवासी शर्मा प्राय: काठमाडौं धुम्बाराहीस्थित घरमा बस्दै आएकी थिइन् । सांसद शर्मालाई डेढ वर्षअघि १४ वर्षीया बालिकालाई श्रमिक बनाई राखेको र दुर्व्यवहार गर्ने गरेको आरोप लागेको थियो । उनलाई बालबालिकासम्बन्धी कसु...
नेकपा (एमाले) बाट लुम्बिनी प्रदेशसभा सदस्य बनेकी रेखा शर्मा बालिकालाई घरेलु कामदारका रूपमा यातना दिएको आरोपमा पक्राउ परेकी छन् । १४ वर्षीया नाबालिकालाई घरमै ६ वर्षदेखि शोषण गरेको शर्मामाथि आरोप छ । दाङकी शर्मा दलित कोटाबाट लुम्बिनी प्रदेशसभामा एमालेकी समानुपातिक सांसद हुन् । दाङ तुलसीपुर निवासी शर्मा प्राय: काठमाडौं धुम्बाराहीस्थित घरमा बस्दै आएकी थिइन् । सांसद शर्मालाई डेढ वर्षअघि १४ वर्षीया बालिकालाई श्रमिक बनाई राखेको र दुर्व्यवहार गर्ने गरेको आरोप लागेको थियो । उनलाई बालबालिकासम्बन्धी कसुरमा अपराध अनुसन्धानको ट...
parties
election 2082